Browsing Category
desh
आइएमई र जिएमई रेमिट गाभिएर एकीकृत कारोबार
काठमाडौँ: आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ । यहाँ आयोजित एक औपचारिक कार्यक्रमकाबीच दुईवटा कम्पनी गाभिई संयुक्त कारोबार सुरु भएको जानकारी दिइएको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद…
खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो
काठमाडौँ: प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा…
नेपाल प्रहरी अस्पतालमा कर्मचारी माग
काठमाडौँ- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो। उनीहरूको करार अवधि ६ महिना रहने छ।
कर्मचारीले मनाए खाद्यकाे वार्षिकोत्सव
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालयहरू नै बन्द गरेर वार्षिकोउत्सव मनाएको छ। आज कम्पनी लिमिटेडले स्थापनाको ५ वर्ष पूरा गरी छेटौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘पाँचौँ वार्षिकोत्सव समारोह’ नै आयोजना गरेर वार्षिक…
हवाई भाडा महंगो भएकाले घटाउनका लागि पहल गरिदिन कोरियाका पूर्व पर्यटन मन्त्रीलाई आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युंजिन रोंङबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै…
क्रसर उद्योग महासङ्घले बुझायो ज्ञापनपत्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका…
भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते
काठमाडौँ: भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो ।
घटनाको पुष्टि…
कालीमाटीमा भिण्डी प्रतिकेजी ६०, घिरौला ७० र करेला प्रतिकेजी ७४ रुपैयाँले बढ्यो
काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज भिण्डी, घिरौला, करेला, भन्टा, काँक्रो, कटर, अमलालगायतका तरकारी र फलफूलको मूल्य बढेको छ ।
आइतबार प्रतिकेजी ३५ रुपैयाँ रहेको भिण्डीको भाउ बढेर आज ९५…
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
काठमाडौँ: स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी…
भारतीय विदेशसचिव मिश्री भोलि नेपाल आउँदै
काठमाडौँ : भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध…