Online News Portal

नेपाल प्रहरी अस्पतालमा कर्मचारी माग

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार ०९:३५ | लेखक: मालिका खबर

काठमाडौँ– नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो। उनीहरूको करार अवधि ६ महिना रहने छ।