Browsing Category
desh
हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स
काठमाडौं : हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ ।
बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।‘प्रक्रिया पूरा गरेकाले सो…
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
काठमाडौँ: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो…
ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस…
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो
काठमाडौं: नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ।
मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर…
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाप्रति सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले…
मूल्य बढ्यो
काठमाडौँ:बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ।
सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम कर लगाएसँगै मूल्य बढेको हो।
बजारमा मुसुरो, मास, रहर, मुगी, चना लगायतका दाल पाइन्छ।
अहिले यी सबै प्रकारको दालको मूल्य प्रतिकिलो दश…
वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौँ: पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो ।
शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड,…