Browsing Category
स्वास्थ्य
नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता
काठमाडौँ; कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि…
वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार
काठमाडौं: वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।
मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ…
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
काठमाडौँ: बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक…
डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
काठमाडौँ: पर्वत- डेंगी संक्रमित को संख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार…
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार जना पुग्यो
काठमाडौँ: डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो…
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
काठमाडौँ: बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको…
पोषक तत्त्वले भरिपूर्ण भुइँ कटहर, क्यान्सरको जोखिम कम गर्न प्रभावकारी
काठमाडौं; भुइँ कटहर पोषक तत्त्व, एन्टिअक्सिडेन्टस् र इन्जाइमहरूले भरिपूर्ण फल हो । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज, फोलेट, फस्फोरस, जिङ्क, भिटामिन ए र भिटामिन के प्रचुर मात्रामा पाइन्छ ।
यो तपाईंको स्वास्थ्यका साथै छालाको लागि पनि…
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ: विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । झापा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको…
अमेरिकामा नेपाली युवतीको हत्या अभियोगमा शाह पक्राउ
काठमाडौँ: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ ।
पाण्डेको हत्याका अभियोगमा शाहलाई…
३ वर्षीया बालिकाको शव फेला
काठमाडौँ: बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ । बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी…