Browsing Category
स्वास्थ्य
हलेसी दर्शनबाट फर्कंदैगर्दा माइक्रोबस दुर्घटनामा एकको ज्यान गयो
काठमाडौँ : सिरहा फर्किंदै गरेका हलेसी दर्शनार्थी चढेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको उक्त माइक्रोबस सोमबार बिहान करिब ९ बजे खोटाङको हलेसी तुवाचुङ…
ताप्लेजुङमा डेंगी नियन्त्रणका लागि ‘लामखुट्टे खोज र नष्ट’ अभियान तीव्र
काठमाडौँ : ताप्लेजुङ जिल्लामा डेंगी नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पहिचान गरी नष्ट गर्ने ‘खोज र नष्ट गर’ अभियान व्यापक रूपमा सञ्चालन हुने भएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा बसेको जिल्ला महामारी…
छ वर्ष छाउगोठमा बिताएका धनवीरेको उद्धार, कुष्ठरोग नभएको पुष्टि
काठमाडौँ : हुम्लाको सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीले अन्धविश्वासको कारणले छ वर्ष छाउगोठमै बिताउन बाध्य भए। परिवारले कुष्ठरोग लागेको आशङ्कामा उनलाई समाजबाट टाढा राखेका थिए। तर हाल जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयको…
नेपालमै पहिलो पटक घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल
काठमाडौं : नेपालमा पहिलो पटक न्युरो इन्टरभेन्सन प्रविधिमार्फत घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल भएको छ।
पाटन अस्पतालमा गरिएको यो उपचारले मस्तिष्क पक्षघात पीडितका लागि नयाँ आशा दिएको छ। अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा.…
लमजुङमा भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत रोग न्यूनीकरण अभियान सुरु
काठमाडौँ : भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत जटिल रोगको जोखिम कम गर्न सकिने विश्वासका साथ लमजुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय लमजुङको आयोजनामा सो कार्यक्रम सुन्दरबजार नगरपालिका–९ मा सम्पन्न भएको…
चिकित्सक संघको आन्दोलनले देशभर आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरू मारमा
काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन्। सेवाको अवरोधले स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारण बिरामी र तिनका आफन्तहरू अस्पतालमै अलपत्र परेका छन्।
संवेदनशील…
तुलसी: धर्म, विज्ञान र स्वास्थ्यको एक अनुपम संगम
काठमाडौं : तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा विशेष श्रद्धा र आस्थाका साथ पूजिन्छ। यसको महत्व धार्मिक, वैज्ञानिक, सामाजिक र पर्यावरणीय रूपमा अतुलनीय छ। पूजा-पाठदेखि स्वास्थ्य उपचारसम्म यसको प्रयोग हुने गर्दछ।…
खलङ्गामा इकोली जीवाणु फेला
काठमाडौँ : दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली जीवाणु भेटिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको पानीका नमूनामध्ये चार स्थानमा इकोलीको पुष्टि भएको…
यस वर्ष डेङ्गी संक्रमितको संख्या ६० हजार नाघ्न सक्ने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ : देशभर यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो चेतावनी दिइएको हो।
कार्यक्रममा किटजन्य शाखाका प्रमुख डा. गोकर्ण…
नेपाल बैंक र ‘लेट मि इन’ बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता
काठमाडौँ : नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ बीच सम्झौता भएको छ, जसअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले उक्त क्लिनिकबाट कोरियन प्रविधिबाट प्रदान गरिने सौन्दर्यसम्बन्धी (aesthetic) उपचार सेवामा ८ देखि १५…