Browsing Category
स्वास्थ्य
देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी
काठमाडौँ :नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाललाई आर्थिक रुपले…
बाजुराकाे स्वास्थ्य अबस्थाका बारेमा स्वास्थ्यमन्त्रीलाइ ध्यानाकर्षण पत्र
बाजुरा: बाजुराका सामाजिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्य मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएका छन । जिल्लामा एम्बुलेन्स, एक्सरे मेशिन, स्वास्थ्य संस्थामा दरबन्दी लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।…
टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।
डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
खरेल शुक्रबार विहान मृत…
यस्ता स्वास्थ्य समस्या छन् भने औषधी हो तुलसी !
काठमाडौं : चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।
मानिस…
दुर्लभ पिएसपी रोगले पीडित थिइन् सीता दाहाल :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो।
बालुवाटारबाट उनलाई…
मिर्गौला पिडितलाई मासिक ५ हजार उपलब्ध हुने
काठमाण्डौं/ मिर्गौला पिडितका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्यारोपण गराएका र डायलसिस गराइरहेका व्यक्तिहरू, सबै…
स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल
काठमाण्डौं/ सरकारले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।
भारतमा कोरोना संक्रमण बढेकाले नेपाल आउने नागरिकहरू र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरूले…
वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु
काठमाण्डौं/ वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो । सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात…
‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै
काठमाण्डौं/ 'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको…
किड्नी सफा गर्ने घरेलु उपाय
काठमाण्डौं/ पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालका संख्या बृद्धि भएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढ्दो क्रममा छ । तपाई नेपालका जुनसुकै अस्पतालमा जानुहोस् त्यहाँ अनेक प्रकारका रोगको उपचारका लागि आएका विरामीको अत्याधिक चाह देख्न…