Online News Portal
Browsing Category

स्वास्थ्य

स्वास्थ्य सेवामा पहुँच बढ्दै

काठमाडौँ : नवलपरासीमा सञ्चालन गरिएको ‘खुसहाल परिवार कार्यक्रम’बाट मुस्लिम महिलाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्दै गएको पाइएको छ। लुम्बिनी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नका लागि…

निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार…

एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ: भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।केही मिनेटमै पानीको तीव्र बहावमा परिवार…

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बीएण्डबी अस्पतालले राख्यो रेकर्ड

काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीन वटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. नूतन शर्माले नेपालमा पहिलो पटक रोबोटबाट ३ जना…

मस्तिष्क मृत्यु अङ्गदानबाट १३ जनाले स्वस्थ जीवन बिताउँदै

काठमाण्डौ : नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गाैला र कलेजो फेल भई केन्द्रमा…

सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको…

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ : पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।…

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे

काठमाडौँ :: नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल…

सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छः डा. तोसिमा कार्की

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले…

स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण

काठमाडौँ : सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै…