Online News Portal
Browsing Category

स्वास्थ्य

थापाथली अस्पतालमा वर्षमा २२ हजार महिला सुत्केरी

काठमाडौं:  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।…

डेंगीको सङ्क्रमण बढ्दै

काठमाडौँ:सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट सङ्क्रमित भएको जनाएको छ ।…

गाडी पल्टिँदा ३० जना घाइते

काठमाडौँ: बा १ ग २५५९ नम्बरको प्रहरी टु टेन गाडी विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको थियो । घाइते प्रहरीलाई उपचाररार्थ विराटनगरस्थित कोशी अस्पताल र न्युरो हस्पिटलमा पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २२ जनाको…

सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु

काठमाडौँ:नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी…

सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

काठमाडौँ:मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित…

लुम्बिनी प्रदेश अस्पतालहरूले सेवा शुल्क लिन थाले

काठमाण्डौ : लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ । यसअघि…

माछापोखरीमा डुबेर एकको मृत्यु

काठमाडौँ: गोरखामा माछा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ कालामाटाका स्थायी घर भएका १६ वर्षीय विपिन नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी…

काभ्रेमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो। उक्त शव काभ्रेकै…

सर्पको टोकाइबाट एकको मृत्यु

काठमाडौँ:असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याइएको साटो झारफुकतिर लागे । बिरामीको…

स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल

काठमाडौँ: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उहाँले नागरिकको…