Browsing Category
स्वास्थ्य
कलेजो प्रत्यारोपण : महिला दिन्छन्, पुरुष लिन्छन्
काठमाडौं : विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो ।…
वर्खा याममा धेरै कान पाक्छ कसरी बच्ने ?
काठमाडौँ:बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा…
पूर्व राज्यमन्त्री रायको हत्या
काठमाडौं: सर्लाहीमा आइतबार राति भएको पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) खटिएको छ।
सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि टोली पठाएको छ। शरीरमा धारिलो…
सिमलताल दुर्घटनामा परेका बेपत्ता बस र यात्रुको खोजी जारी
काठमाडौं:नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन…
११ दिनको सुत्केरी र बहिनीको निसास्सिएर मृत्यु
काठमाडौँ: जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।मायालक्ष्मी ११ दिनको सुत्केरी हुन्…
निपाह भाइरसबाट एक बालकको मृत्यु , ६० जनामा संक्रमण पुष्टि
काठमाडौँ: भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ 'हाई अलर्ट' जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क…
‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे
बा्गलुङ नगरपालिकाको वडा नंं. १, २, ३ र ४ मा व्यावसायिक रूपले पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखिएको हो। जसका कारण शुक्रबारसम्म ३९२ बङ्गुर मरेको स्थानीय किसानले बताएका छन्।
व्यावसायिक रूपमा पालेका बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर…
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग
काठमाडौं : पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ।
बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन,…
यात्रुको खोजी र पहिचानमा जुट्यो सुरक्षाकर्मी
काठमाडौं: शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै घटनास्थलमा आइपुगेको छ ।
४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स…
काठमाडौँ विश्वविद्यालयले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने
काठमाडौ:काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ।
विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर…