Online News Portal
Browsing Category

स्वास्थ्य

अस्पताको भीड व्यवस्थापनका लागि ९ बुँदे सर्कुलर कार्यान्वयन भए नभएको जानकारीका लागि मन्त्रालयमा…

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले २०८१ / ०४ / ०४ मा संघीय अस्पताल प्रमुखलाई जारी गरेको ९ बुँदे सर्कुलर लागू भए नभएको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जुम मीटिंग मार्फत जानकारी लिएका छन् । आज बिहान मन्त्रालयमा भएको…

सौर्य एयर दुर्घटनाका घाइते पाइलटको अवस्था कस्तो छ ?

काठमाडौं:  साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको छ भने ढाडको एउटा…

आफन्तलाई मृतकको शवआजै दिइने

काठमाडौं : विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । सबै शवको पोष्टमार्टम…

मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ:मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको गए राति निधन भएको हो। वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। पछिल्लो एक महीनायता समस्या…

जग्गाको विषयमा ११ जना घाइते

काठमाडौँ : झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ ।  झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच…

दैलेखमा एकै परिवारका ४ जना बिरामी

काठमाडौँ : दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् । च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय…

चिकित्सकहरुले छाडे बीपी प्रतिष्ठान

काठमाडौँ: शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका…

पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो । हिजो (बुधबार) विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज…

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

काठमाडौँ । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु…

क्यान्सरपीडितले एक लाख पाउने

काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्। आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका…