Online News Portal

आफन्तलाई मृतकको शवआजै दिइने

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार ०९:०६ | लेखक: मालिका खबर

काठमाडौं : विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।

सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ।

अस्पतालका अनुसार केही शवको डीएनए परीक्षण गर्नुपर्ने भएकोले शवलाई के गर्ने भन्ने बारेमा छलफल भैइरहेको छ।