Online News Portal
Browsing Category

स्वास्थ्य

उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर

काठमाडौं :  नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर…

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

काठमाडौं: नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ। मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर…

मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल

काठमाडौँ: खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाईरहेका छन् । रोजगारीको सिलसिलामा भारतको केदारनाथ जानुभएका मणिचन्द भारी बोक्दै गर्दा लड्नुभयो । मेरुदण्डमा चोट लागेपछि साथीको सहारामा उहाँ नेपाल फर्किनु त भयो, तर…

टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल

काठमाडौं :के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू-माटरमा लाइकोपेन नामक एन्टी अक्सिडेन्ट पाइन्छ, जसले अक्सिडेटिभ…

वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु

काठमाडौँ: घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले जानुभएका थापा २०८० माघको २६ गते सडक…

बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

काठमाडौँ: भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो।…

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

काठमाडौँ : मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । जिल्ला वन कार्यालय…

नाला तर्ने क्रममा बगेर मृत्यु

काठमाडौँ : कैलालीको धनगढी उपमहानगरपालिकास्थित सुकटी नालामा डाइभर्सनबाट नाला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ । वडा ८ र १ जोड्ने स्थानमा नवदुर्गा मन्दिरनजिक बनाइएको डाइभर्सनबाट नाला तर्नेक्रममा बगेर वडा ८ का २७ वर्षीय पङ्कज लाभको…

काठमाडौँको होटलमा बाजुराका भरतबहादुर सार्की र करिष्‍मा सार्की मृत फेला

काठमाडौं : काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी…

जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई डिस्चार्ज हुदै

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत…