Online News Portal
Browsing Category

स्वास्थ्य

गठ्ठाघरमा दुर्घटना : मृतक भनिएकी सुस्मा सम्पर्कमा, सनाखत गर्ने प्रयासमा प्रहरी

काठमाडौं :  भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्य भएको भनिएकी सुष्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेपछि मृतकबारे अन्यौलता भएको छ । यसअघि एकजना युवकले मृत्यु हुने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरेका थिए ।…

माछा मार्न गएका युवकको मृत्यु

झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । झापा हल्दीवारी गाउँपालिका –४, लक्ष्मीचोक निवासी ३० बर्षीय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रममा मंगलबार बेलुकी ५ बजे उहाँको…

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद ​धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान…

भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

काठमाडौँ: भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो । घटनाको पुष्टि…

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

काठमाडौँ: भरतपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका- ५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र०१-००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख…

दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि:

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा तीन जनालाई हैजा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर हैजा संक्रमितको…

बाढीपहिरो लगायत विपद्‌मा परी १७० जनाको मृत्यु

काठमाडौं:  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ …

पाइलट मल्लको शव परिवारलाई बुझाइयो

काठमाण्डाै : नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो…

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

काठमाडौँ: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो…

बागलुङ पहिरोमा एक जनाको शव फेला, दुई अझै बेपत्ता

काठमाडौँ: गत मङ्गलवार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव मङ्गलवार बिहान फेला परेको हो । १०…