Online News Portal
Browsing Category

समाचार

ट्राफिक नियम उल्लङ्घनमा कमी

काठमाडौँ: बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला…

ब्राउन सुगरसहित युवक पक्राउ

काठमाडौँ: सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित फुटाहामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित युवकलाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर नगरपालिका-११ का २१ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएको…

विदेश गएका १८ जनालाई नेपाल फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाण्डाै : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले…

चिडियाखानामा बाघ

काठमाडौं : जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ।  यस दिवसकाे अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ। बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने…

संसदीय समितिबाट अस्वीकृत फिर्ताका लागि कृष्णमानले दिए निवेदन

काठमाडौँ : सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।समितिले सोमबार गृहमन्त्री रमेश…

संसदीय समितिबाट अस्वीकृत फिर्ताका लागि कृष्णमानले दिए निवेदन

काठमाडौं– संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्। उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन्। उनले आफ्नो बारेमा…

संसदीय सुनुवाइ समितिको बैठक ५ बजे बस्ने

काठमाडौँ: निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । सोमबार बिहान ११:३० बजे बस्ने तय भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने गरी सारिएको हो । संघीय संसदका महासचिव…

प्रचण्डले संविधान र व्यवस्थाकै बदनाम हुने काम गर्न थालेपछि कांग्रेस-एमालेको सरकार बन्योः…

काठमाडौं: नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो…

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् सोमबार प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट रहेका थिए ।…

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियाे

काठमाडौँ: सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । उक्त चुम्बक आज बिहान…