Browsing Category
समाचार
भोजपुरमा बाढी:एक जना मजदुरको शव फेला
काठमाडौँ: भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक जना मजदुरको शव फेला परेको छ ।
साल्पासिलिछो-४ गोथे बजारमा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३०…
टिकटक मुख्यालयका कर्मचारीहरूलाई ‘फुड प्वाइजनिङ’
काठमाडौँ: 'भिडियो शेयरिङ' एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् 'फुड प्वाइजनिङ' का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् ।
६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा…
बाङ खोलाको बाढीले ३ वटा पुल बगायो
काठमाडौँ: म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।…
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौँ: जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए ।
उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल…
शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा
काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार…
२० जनामा हैजा पुष्टि
काठमाडौँ: दुई हप्ताभित्र देशमा २० जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउनमा २० जनामा हैजा पुष्टि भएको भन्दै सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं,…
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन्। उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक…
भक्तपुरको पहिरो रोकथाम, हेर्नुस् तस्बिरहरू
काठमाडौँ : साउन १६ गते सशस्त्र प्रहरी बल नेपाल नं। २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।
चाँगुनारायण नगरपालिका…
३५.५५ अकंले बढ्याे नेप्से
काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो ।
कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।…
साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन
काठमाडौँ: चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।
नयाँ नियमले अपमान, अफवाह, मानहानि र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नका…