Browsing Category
समाचार
नानापुर होमस्टे पर्यटकलाई लोभ्याउँदै
काठमाडौँ: बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
नानापुर…
सुनिता र बद्रीको ‘ए मेरो राजै’मा अञ्जलीको नृत्य
काठमाडौंँ: गायिका सुनिता बुढा क्षेत्री र बद्री सापकोटाले नयाँ तिज गीत ‘ए मेरो राजै’ ल्याएका छन् । बद्री सापकोटाकै शब्द, संगीत रहेको गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।मौलिक शैलीको गीतमा विमला अधिकारी, अञ्जली अधिकारी र आस्था न्यौपानेको…
सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार तेजाबी…
सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै माओवादी
काठमाडौँ-प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदनलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै छ। त्यसबारे छलफल गर्न माओवादीले शुक्रबार पदाधिकारी र स्थायी कमिटी बैठक बस्ने जनाएको छ।
पदाधिकारी बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा…
ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने
काठमाडौँ: जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत कार्यालयहरुमा रहेका क्विक रेस्पोन्स टिम अब बडी वर्न क्यामेरासहित परिचालन हुने छन् ।…
तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी
काठमाडौँ: जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।
राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका…
गन्तव्य मुलुकले नेपाली कामदारलाई समान व्यवहार र सम्मान गर्नुपर्छ: मन्त्री भण्डारी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताएका छन्।
आज राजधानीमा आयोजित व्यवसाय र…
थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा
काठमाडौँ: पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ ।
सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी…
कांग्रेस केन्द्रीय समितिमा उठ्यो संविधान संशोधनको विषय
काठमाडौँ: नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको विषय उठेको छ । बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय उठाएका छन् ।
बुँदागत रुपमा आफ्नो…
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
काठमाडौं : विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ।
उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा…