Online News Portal
Browsing Category

समाचार

दोस्रो पटक प्राधिकरणको जिम्मेवारी लिनु जीवनको सबैभन्दा ठूलो चुनौती

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्। निर्देशक घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको…

टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ । सङ्क्रणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने उद्देश्यले गठित सहजीकरण कार्यदलको शुक्रबार बसेको बैठक टुङ्गोमा पुग्न सकेन । उनीहरूको राय लिएपछि कार्यदलले प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदन शीर्ष नेताहरूलाई पेस…

विद्युत् प्राधिकरणको ३ वर्षे उपलब्धी सार्वजनिक

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको ३ वर्ष भएको अवसरमा आफ्नो उपलब्धी सार्वजनिक गरेका छन् । उनले उक्त अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन,…

पाइलट मल्लको शव परिवारलाई बुझाइयो

काठमाण्डाै : नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो…

प्रभु इन्स्योरेन्सको बोनस शेयर वितरण

काठमाडौं :  प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख…

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७:३० बजे सुर्खेत…

आदिवासी जनजातिका लागि छुट्टै मन्त्रालय चाहिन्छ

काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रि महाधिवेशनबाट ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । यसअघि तदर्थ समितिको अध्यक्ष भएर २ वर्ष काम गरेका उहाँ पार्टीको भातृ संगठनमध्ये…

७६ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्ध खोप लगाइँदै

काठमाडौँ: बागमती प्रदेश सरकारले भोलीदेखि प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन…

भासियो सडक

काठमाडौँ:काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्। दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो।सडक भासिएपछि उक्त खण्डमा रातिदेखि…

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई बोलाए प्रधानमन्त्रीले

काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडाैँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री…