Browsing Category
समाचार
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
काठमाडौँ: सर्केगाड गाउँपालिका- १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
नुन वितरणको डिपो कार्यालय…
पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा
काठमाडौँ: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म…
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
अदालतका सूचना अधिकारी…
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार सुन हिजो प्रतितोला…
चौधौँ वार्षिक उत्सवका अवसरमा वेद इन्टरनेशनल एजुकेशनद्वारा ‘एजुकेसन फेयर’ को आयोजना
काठमाडौँ : वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेदले ४ सयभन्दा बढी विद्यार्थीहरूले सहभागितामा बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको…
रवि लामिछानेको बयान शुरु
काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि बयान शुरु भएको छ ।…
बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ
काठमाडौँ : रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।: रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका…
कर आतंक रोक्न पुष १४ गते काठमाडौंमा कार्यकर्ता उतार्दै प्रभु साह
काठमाडौं: आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकबिरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा…
सेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। मंगलबार परिसूचक १४ अंकले बढेको थियो। सो दिन ५…
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिविवि
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ ।
आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक…