Online News Portal
Browsing Category

समाचार

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण

काठमाडौँ: जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जिल्लाभित्रका सडकलाई…

ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौँ: ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । काठमाडौँको ठमेलस्थित अमृतमार्गमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हातपात गर्ने व्यक्तिको खोजी…

रवि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ: चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि पूरा भएको छ। अब यस मुद्दामा आदेश जारी हुने प्रक्रिया अघि…

गगन थापाले संसदमा उठाएका प्रश्नहरू: भूकम्प पुनर्निर्माण र बाढीपीडितहरूको पुनर्वासका लागि स्रोतहरूको…

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा आएको बाढीका पीडितहरूको पुनर्निर्माण र पुनर्वासका लागि सरकारसँग स्रोत जुटाउने प्रक्रिया र प्रगति बारेमा जवाफ मागेका छन्। …

नेप्से ११.६४ अंकले घट्यो

काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २,६९९.८१ मा पुगेको छ। यस दिन ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको…

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन धभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई…

बागमती प्रदेश :एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौँ: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ। मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा, आशिका तामाङ प्रकरण र सामाजिक सञ्जाल नियमन विधेयकको…

काठमाडौँ: प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबारको सम्बोधनमा सरकारको आलोचना गर्दै विभिन्न मुद्दाहरू उठाएका छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश सोच राखेको आरोप लगाउँदै, सामाजिक सञ्जाल नियमन…

राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार हुने

काठमाडौं:  ज्ञान संस्कार इन्टरनेशनल स्कुल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको संयुक्त आयोजनामा दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगिता शनिबार सम्पन्न हुने भएको छ। बुधबार आयोजित पत्रकार…

माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न

काठमाडौ: माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सव को अवसरमा मनोहरा, काठमाडौंस्थित सहिद आदर्श क्याम्पस मा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व…