Browsing Category
समाचार
कांग्रेस केबलकारको पक्षमा, वार्तामा समर्थन तर ‘नो केबलकार’ समूहको माग अस्वीकार
काठमाडौँ : सत्तारूढ नेपाली कांग्रेसले ताप्लेजुङको पाथीभरामा निर्माण हुँदै गरेको केबलकार परियोजनाको समर्थन गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकमा सरकारले वार्ताका लागि निर्माण रोक्ने निर्णयलाई समर्थन गरिएको भए…
राति देशभर चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ : नेपालका विभिन्न स्थानमा राति चट्याङसहित वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा अन्य पहाडी क्षेत्रमा बदली रही कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन…
गोर्खा ब्रुअरी र राज ब्रुअरीको गाभिने सम्झौतामा छानबिन गर्न अख्तियारको निर्देशन
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोर्खा ब्रुअरी प्रा. लि. र राज ब्रुअरी प्रा. लि. बीच एक आपसमा गाभिने तथा संयुक्त उत्पादन गर्ने सम्झौताका सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति…
“राष्ट्रिय विकासमा कांग्रेसको योगदान अतुलनीय: प्रवक्ता महत”
काठमाडौँ :नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै कारण नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले कांग्रेस नेतृत्वमा भएका विकास…
बाँकेमा बाघ र चितुवाको गतिविधि क्यामरामा कैद
काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोर क्षेत्रमा राखिएका क्यामरामा बाघ र चितुवाको गतिविधि कैद भएको छ। निकुञ्जका ७० स्थानमा १६९ क्यामेरा र करिडोरमा ९५ क्यामेरा राखिएको थियो। करिब ८० दिनको अवलोकनपछि बाघ र चितुवाको उपस्थिति पुष्टि…
सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा सहभागी गराउनुपर्ने बताएका छन्।
विश्व प्रोटिन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने…
त्रिभुवन विमानस्थलबाट ३.७ किलो सुनसहित चार जना पक्राउ
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चार जना विदेशी नागरिकलाई करिब ३.७ किलो सुनसहित पक्राउ गरेको छ। फ्लाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई भन्सार जाँचपछि शंकास्पद गतिविधि देखिएपछि थप अनुसन्धान…
छ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा
काठमाडौँ : स्याङ्जाको चापाकोट नगरपालिकाले आर्थिक रूपमा कमजोर छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। नगरपालिकाका १० वडाका प्रत्येक वडाबाट ६० अति विपन्न परिवार छनोट गरी बिमा गराइएको हो। नगर प्रमुख देवबहादुर खाँडका अनुसार, यो…
प्रतिनिधिसभा बैठक प्रारम्भ, नागरिक उड्डयनसम्बन्धी दुई विधेयक प्रस्तुत
काठमाडौँ : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने…
पूर्वराजा ज्ञानेन्द्र शाह कुलपूजाका लागि स्याङ्जा प्रस्थान
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बहिनी र छोरीसँगै सोमबार स्याङ्जा पुगेका छन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह स्याङ्जास्थित शाहवंशीय कुलमन्दिर आलमदेवीमा पूजाका लागि पुगेका हुन्। उनका अनुसार, मंगलबार बिहान रुद्रीपूजनसहितको…