Browsing Category
समाचार
उपेन्द्र यादवको ब्रिफिङ: भूमिसम्बन्धी अध्यादेश हाम्रो सहमतिबिना अघि बढ्दैन
काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउँदै, सरकारको भूमिसम्बन्धी अध्यादेश उनीहरूको सहमति…
सांसद स्वर्णिम वाग्लेले सरकारमाथि आर्थिक संस्थाहरू कब्जा गर्न अध्यादेशको दुरुपयोग गरेको आरोप
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारमाथि अध्यादेशको माध्यमबाट आर्थिक संस्थाहरू कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा 'आर्थिक कार्यविधि तथा वित्तीय…
मालारानीमा जिप दुर्घटनामा चालकको मृत्यु
काठमाडौँ : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुटवलबाट मालारानीतर्फ गइरहेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा चालक कृष्णलाल मरासिनीको मृत्यु भएको छ। ५१ वर्षीय मरासिनी मालारानी-२ निवासी थिए।
…
प्रधानमन्त्री ओलीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा समसामयिक घटनाक्रम र सरकारका नियमित कामबारे छलफल…
गृहमन्त्रीद्वारा स्ववियू निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीलाई निर्देशन
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा उनले…
डेढ घण्टामै ६ अर्बको सेयर कारोबार, नेप्से २९११ अंक पार
काठमाडौँ : सोमबार सेयर बजारमा डेढ घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा उच्च हुने अनुमान छ। १२:३० बजेसम्म नेप्से परिसूचक २१ अंकले बढ्दै २९११ अंकमा पुगेको छ।
११५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ, ११५ को घटेको छ,…
ओस्कर २०२५ विजेता घोषणा: ‘अनोरा’ सहित यी फिल्म र कलाकारले पाए अवार्ड
काठमाडौँ : अमेरिकाको लस एन्जलसमा सम्पन्न ओस्कर अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले पाँच विधामा अवार्ड जितेको छ। उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (शन बेकर), उत्कृष्ट अभिनेत्री (मिकी म्याडिसन), र उत्कृष्ट सम्पादन सहित…
काठमाडौं महानगरको छानबिन प्रतिवेदन आएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाइने: मन्त्री गुप्ता
काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइने बताएका छन्। पूर्वसचिव…
प्रधानमन्त्री ओली र पूर्व इटालियन कप्तान बुफनबीच भेट
काठमाडौँ: काठमाडौंमा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन समारोहका लागि नेपाल आएका इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रसिद्ध गोलरक्षक जियानलुइजी बुफनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
भेटघाट…
गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा १३ कोषेढुंगा फेला, संरक्षणको आवश्यकता
काठमाडौँ: गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा रहेका कोषेढुंगामध्ये १३ वटा पहिचान गरिएको छ, जबकि आधाभन्दा बढी कोषेढुंगा हराइसकेका छन्। धार्चे मनास्लु पर्यटन विकास समितिले हालै गरेको अध्ययन अनुसार, यी ऐतिहासिक ढुंगाहरूको संरक्षण आवश्यक देखिएको…