Browsing Category
समाचार
“स्थानीय सरकारहरूबीच समन्वय आवश्यक: मेयर चिरीबाबु महर्जन”
काठमाडौँ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारहरूबीच समन्वय र असल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताएका छन्।
सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँगको छलफलमा उनले आर्थिक…
ताप्लेजुङमा योगेश भट्टराई शौचालयमा थुनिएको भनिएको घटनाको वास्तविकता के हो?
काठमाडौँ : नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई ताप्लेजुङको कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका क्रममा 'नो केबलकार' समूहले विरोध प्रदर्शन गरेपछि शौचालयमा थुनिएको भन्ने समाचार सामाजिक सञ्जालमा फैलिएको छ। तर, जिल्ला प्रहरी कार्यालय…
नयाँ सरकार गठनको संकेत: प्रधानमन्त्री प्रचण्डको भनाइ
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ वर्षको अवसरमा नयाँ सरकार गठन हुने संकेत गरेका छन्। चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले हालको सरकारलाई जनआक्रोश बढ्दै गएको र नयाँ घटनाक्रमहरू…
सहकारी पीडितहरूको प्रदर्शनले रत्नपार्क क्षेत्रको यातायात अवरुद्ध
काठमाडौँ : २०८१ साल चैत ३१ गते आइतबार, काठमाडौंको रत्नपार्क–सुन्धारा क्षेत्रमा सहकारी पीडितहरूले प्रदर्शन गरेपछि यातायातमा अवरोध उत्पन्न भयो। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा आयोजित र्यालीले कार्यालय समयमा…
रवि लामिछानेले उच्च अदालतको थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्। उच्च अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको…
शिक्षकहरूको आन्दोलन दशौँ दिनमा प्रवेश, माग पूरा नभएसम्म नफर्किने अडान
काठमाडौँ : नेपालभरका शिक्षक र विद्यालय कर्मचारीहरूले शिक्षा ऐन कार्यान्वयन र पुराना सम्झौताहरूको पालना गर्न माग गर्दै दशौँ दिनदेखि आन्दोलन जारी राखेका छन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वरसम्म जुलुस निकाली औपचारिक कार्यक्रमहरू…
दुर्गा प्रसाईं अदालत उपस्थित, हिरासत म्याद थप
काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल फर्काएर काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरिएको छ।
प्रसाईं झापाको भद्रपुर…
मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर स्वाद, संगीत र संस्कृतीको सम्रीश्रण
काठमाडौँ : नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ। यहीचैत्र ३१, आइतबार साँझ देवचुलीस्थित मिरायामा विषेस अफर सहितको…
वाइ वाइको नयाँ स्वाद — हट एण्ड स्पाइसी नुडल्स हरेक साता उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार
काठमाडौँ: नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा "वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स" नेपाली बजारमा ल्याएको छ। केवल रू. ५० मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै…
तीनकुने प्रदर्शनमा तोडफोड र आगजनी आरोपमा थप ६ जना पक्राउ
काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका…