Browsing Category
समाचार
कठ्याङ्ग्रिँदो जाडोमा पनि उपल्लो मुस्ताङका बिरामीसँगै रामलाल गुरूङ
काठमाडौँ : उपल्लो मुस्ताङमा जाडो बढ्दै जाँदा बस्ती सुनसान बन्दै जान्छन्। धेरैजसो स्थानीय चिसो छल्न बेंसी झर्छन्। तर यही मौसममा लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी रामलाल गुरूङको व्यस्तता झनै बढ्छ।
कठ्याङ्ग्रिँदो…
सप्तरीबाट हराएका चार बालबालिका कोशी ब्यारेज नजिक फेला
काठमाडौं : सप्तरी जिल्लाको तिरहुत क्षेत्रबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरी बलले सुरक्षित रूपमा फेला पारेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई…
त्रिभुवन विमानस्थलको जिम्मा सिटौलालाई
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कामु महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलाले सम्हालेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विमानस्थलको दैनिक प्रशासनिक र…
युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङद्वारा तटबन्धका लागि १४ करोड बजेट…
नवलपरासी (सुस्ता) — आज बिहान युवा नेता विजय कँडेलको नेतृत्वमा सुस्ता पुगेका मन्त्री कुलमान घिसिङले सुस्ताबासीको आँसु र पीडा प्रत्यक्ष देखेपछि तुरुन्तै पहल गर्दै सुस्ता तटबन्ध निर्माणका लागि १४ करोड रुपैयाँ बजेट स्वीकृत गराएका छन्।…
बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार अभियोग
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खेल मैदान निर्माणको क्रममा रकम हिनामिना गरिएको आरोपमा…
सेयर बजारका गुनासो र उजुरी निःशुल्क हटलाइनबाट गर्न धितोपत्र बोर्डको अनुरोध
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर बजारसँग सम्बन्धित जिज्ञासा, गुनासो तथा उजुरी निःशुल्क हटलाइनमार्फत गर्न लगानीकर्तालाई आग्रह गरेको छ।
‘वर्ल्ड इन्भेष्टर विक २०२५’ को अवसरमा सार्वजनिक गरिएको सूचनामार्फत बोर्डले लगानीकर्ताको पहुँच र…
यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित
काठमाडौं: एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपअन्तर्गत बुधबार भएको समूह चरणको…
नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न
काठमाडौं : नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँट सम्पन्न गरेको छ। बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर…
जेनजी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप्न सरकारसँग माग
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटका क्रममा आयोगका…
कांग्रेसका मन्त्रीको अनुशासनहीन हर्कत, पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै
नवलपरासीः नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुको कार्यशैलीले यतिबेला पार्टीलाई नै लज्जित बनाइदिएको छ । नवलपरासी पश्चिमका सन्तु अहिले प्रदेश सरकारमा बन तथा वातावरण मन्त्री छन् । पार्टीको सिफारिसमा…