Browsing Category
समाचार
बाढीले धानबाली बगाउँदा किसान चिन्तित, सडकको नाली अव्यवस्था कारण क्षति
काठमाडौँ : ‘धान थन्काउने बेलामा पानीले सबै बगायो,’ भन्छन् रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङ, ‘सडकको पानी खेतमै पस्दा हाम्रो महिनौंको मिहिनेत खेर गयो।’
भोजपुरको कावा खोलानजिकका किसानहरू अहिले गम्भीर चिन्तामा छन्। सडक…
हवाई सेवा प्राधिकरण मन्त्रीकै नेतृत्वमा बनाउने माओवादीको प्रस्ताव
काठमाडौं : नेपालमा हवाई सेवाको सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार…
१० वर्षपछि युट्युबको ‘ट्रेन्डिङ पेज’ बन्द — प्रयोगकर्ताको व्यवहारले बदल्यो दिशा
काठमाडौँ, साउन ७ – एक दशकभन्दा बढी समयदेखि युट्युबको मुख्य आकर्षणमध्ये एक मानिएको ‘ट्रेन्डिङ’ पेज अन्ततः बन्द भएको छ। जुलाई २१ (सोमबार) देखि यो सुविधा प्रयोगकर्ताका स्क्रिनबाट हराएको छ।
यो परिवर्तनले केवल युट्युबको इन्टरफेस मात्र होइन,…
सप्तकोशीमा १२ वर्षीय बालक बेपत्ता, पाँचौं दिनसम्म पनि खोजी जारी
काठमाडौँ / ७ साउन २०८२ – सप्तकोशी नदीले फेरि एक निर्दोष बालकलाई बगायो, र अहिले पाँचौं दिनसम्म पनि खोजी कार्य निष्कर्षमा पुगेको छैन। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सोमबार बिहान सप्तकोशी नदीमा नुहाउने क्रममा…
पक्राउ परे नेविसंघका १० कार्यकर्ता, शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन
काठमाडौं : शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल कमर्स क्याम्पस इकाइद्वारा आयोजित प्रदर्शनका क्रममा निषेधित…
नेपालमै पहिलो पटक घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल
काठमाडौं : नेपालमा पहिलो पटक न्युरो इन्टरभेन्सन प्रविधिमार्फत घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल भएको छ।
पाटन अस्पतालमा गरिएको यो उपचारले मस्तिष्क पक्षघात पीडितका लागि नयाँ आशा दिएको छ। अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा.…
सुनचाँदीको मूल्यमा वृद्धि, आजको कारोबार दर कति ?
काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको दर १…
प्रतिनिधिसभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिन मन्त्री तयारीमा
काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने…
मानुषी लघुवित्तको सेयर रजिष्ट्रार जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई
काठमाडौं: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ।
अबदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थाका सेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख…
लमजुङमा भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत रोग न्यूनीकरण अभियान सुरु
काठमाडौँ : भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत जटिल रोगको जोखिम कम गर्न सकिने विश्वासका साथ लमजुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय लमजुङको आयोजनामा सो कार्यक्रम सुन्दरबजार नगरपालिका–९ मा सम्पन्न भएको…