Browsing Category
समाचार
सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड
काठमाडौँ : सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रको सक्रियता आवश्यकः महानिर्देशक…
काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठकमा…
सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था छैनः अर्थविद् डा.पौडेल
काठमाडौँ : अर्थविद् डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा…
पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छः पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव रहेको बताउनुभएको छ ।
काठमाडौँ: पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति,…
भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम
काठमाडौँ : भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको…
कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने सरकारको तयारी
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून…
आज–दिनभरका–२०–समाचार
काठमाडौँ: १. सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटः समसामयिक परिस्थितिबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नोलबीच भेटवार्ता भएको छ ।
शुक्रवार…
अफ्रिकी नेताहरूले भनेः जलवायु जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी वित्तीय प्रणाली सुधार आवश्यक
काठमाडौँ : अफ्रिकी नेताहरूले विश्वव्यापी वित्तीय संरचनामा सुधारको लागि आह्वान गरेका छन् । महाद्वीपको अस्थिर ऋण र जलवायु कमजोरीहरूको लागि अझ बढी उत्तरदायी हुनुपर्ने आवश्यकतामा उनीहरुले जोड दिए । केन्याको नैरोबीमा भएको बैठकमा नेताहरूले…
दक्षिण अफ्रिकाको चुनावी मतदान २०१९ भन्दा बढी हुने अपेक्षा
काठमाडौँ :दक्षिण अफ्रिकाको चुनावी मतदान २०१९ भन्दा बढी हुने अपेक्षा गरिएको छ । आर्थिक स्वतन्त्रता लडाकु नेता जुलियस मालेमाले लिम्पोपो प्रान्तको सेशेगोमा मतदान गर्नुअघि झन्डै चार घण्टा बिताएका थिए । कतिपयले लाम छिटो नबढेको गुनासो गरे पनि…
ब्राजिलका पूर्वफुटबल स्टार काकाद्वारा चीनको भिलेज सुपर लिग भ्रमण
काठमाडौँ : ब्राजिलका पूर्वफुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उहाँले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु…