Online News Portal
Browsing Category

समाचार

पुँजी पलायनलाई रोक्नुपर्नेमा सांसद कुँवरको जोड

काठमाडौँ: नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले पुँजी…

संकट व्यवस्थापक नेपालमै उत्पादन हुँदै

काठमाडौँ: संकट व्यवस्थापनको लागि आवश्यक व्यवस्थापकीय जनशक्ति नेपालमा उत्पादन हुन थालेपछि प्रभावकारिता बढ्दै गएको छ । नेपालमा समर्पण एकेडेमीले विगत १० वर्षदेखि संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस एकेडेमीमा अध्ययन…

भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह कोकिल लोकापूण समारोहालाई सम्बोधन गर्दै उहाँले…

बजेटमा नीतिगत स्थिरता आवश्यकः निजी क्षेत्र

काठमाडौँ : सरकारले ल्याउने हरेक वर्षको बजेटमा नीतिगत स्थिरता आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । आईतवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…

न्युरोडमा महानगर र सडक विभाग आम्नेसाम्ने

काठमाडौँ : न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन् । सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य बनेको थियो । महानगरले फुटपाथ बिस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको…

टर्कीको अर्थव्यवस्था २०२४ को पहिलो त्रैमासिकमा ५.७ प्रतिशतले बढ्यो

काठमाडौँ : टर्कीको अर्थतन्त्र २०२४ को पहिलो त्रैमासिकमा वार्षिक ५.७ प्रतिशतले वृद्धि भएको छ । जुन अपेक्षाभन्दा केही बढी हो । टर्कीको अर्थतन्त्र २०२० को दोस्रो त्रैमासिकदेखि लगातार १५ त्रैमासिकमा बढेको छ । चलिरहेको मौद्रिक कडा नीतिका बाबजुद…

इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घट्यो

काठमाडौँ : इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घटेको छ । देशको तथ्याङ्क निकायले जनाएअनुसार मुख्यतया ऊर्जा लागतमा निरन्तर कमीको कारण घटेको हो । इटालियन नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले औद्योगिक उत्पादकहरूको मूल्य…

देशमा रोजगारीको ठूलो समस्या छः मन्त्री अर्याल

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उहाँले यस्तो…

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायोः ओली

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उहाँले…

कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने सरकारको तयारी

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून…