Browsing Category
समाचार
असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी
काठमाडौँ :नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले असरा १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नविकरण…
प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैनः महामन्त्री थापा
काठमाडौँ :नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासिन भएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा…
चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप
काठमाडौँ : चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आएका नागरिकहरुले सरकारले चुरे संरक्षणमा राज्यले बेवास्था गरेको आरोप लगाएका छन् ।
१४ दिन यता काठमाडौं लक्षित आन्दोन गरिरहेका उनीहरुले अहिलेसम्म सरकारले…
घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा
काठमाडौँ: नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो…
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि शुरु भएको छः गृहमन्त्री लामिछाने
काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्…
पुजार सार्की हेरेपछि कलाकारको प्रतिक्रियाः ‘जातिय विभेद अन्त्य हुनुपर्छ’
काठमाडौँ: कलाकारहरुले जातिय विभेद अन्त्य हुनुपर्ने बताएका छन् ।
मंगलवार साँझ नेपाली चलचित्र पुजार सार्की हेरेपछि कलाकारहरुले यस्तो बताएका हुन् । उनीहरुले जातिय विभदले समाजमा विभिन्न दुर्घटना निम्त्याएको भन्दै यस्ता विभेदहरुको अन्त्य गरेर…
सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे
काठमाडौँ: नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सत्तारुढ…
काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार
काठमाडौँ : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा…
सरकारले कोशी कटानसम्बन्धि समस्याको दिगो समाधान खोज्नुपर्छः काँग्रेस सांसद कार्की
काठमाडौँ: नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठूलो कष्ट हरेक वर्ष…
इजिप्ट र साइप्रसद्वार गाजाका घटनाक्रम, द्विपक्षीय सम्बन्धबारे छलफल
काठमाडौँ:इजिप्टका विदेशमन्त्री सामह शौकरीले साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोससँग वार्ता गर्नुभएको छ । दुई नेताहरूले इजिप्ट र साइप्रसबीचको रणनीतिक सम्बन्ध र गाजा युद्धका बारेमा विचार आदानप्रदान गरेका थिए ।
आफ्नो पक्षमा…