Browsing Category
समाचार
इजरायली सेनाद्वारा राफाहमा २ किलोमिटर लामो सुरुङ ध्वस्त
काठमाडौँ :इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरेको जनाएको छ । २ किलोमिटर लामो सुरुङ आतंकवादीहरूले बल निर्माण र आतंककारी गतिविधिका लागि प्रयोग गरेका बताइएको छ । सेनाहरूले धेरै महत्वपूर्ण सुरुङ फेला…
इजरायल उत्तरी क्षेत्रमा तिब्र कारबाहीका लागी तयार छः नेतान्याहु
काठमाडौँ :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल उत्तरमा तिब्र कारबाहीको लागि तयार रहेको बताउनुभएको छ । लेबनानी इलाकाबाट हिजबुल्लाहले आक्रमण गरेको उत्तरपूर्वी इजरायली शहर किरियत शमोनाको भ्रमणको क्रममा नेतान्याहूले सो टिप्पणी…
राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्ः सांसद डाँगी
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले…
अस्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने
काठमाडौँ: अस्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर…
शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छः सचेतक चौधरी
काठमाडौँ: नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक सोशीले शान्ति प्रक्रियाको बाँकी काम…
शुन्य समयमा सांसदहरुः समसामयिक विषयवस्तुमा उठाए आवाज
काठमाडौँ: नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई काम गर्न दिन माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेजुवालले केही दिन अघिदेखि काठमाडौँ महानगरपालिका र सङ्घीय…
लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग
काठमाडौँ: नेकपा(एमाले)का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ…
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले…
काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न काँग्रेसको सरकारसँग माग
काठमाडौँ :नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गर्नुभएको हो । उहाँले संघ प्रदेश र…
ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु
काठमाडौँ:ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।
बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर…