Online News Portal
Browsing Category

समाचार

संसदीय छानविन विशेष समितिद्वारा सहकारीमन्त्रीसँग छलफल

काठमाडौँ :सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गरेको छ । सहकारी वचत दुरुपयोगसम्बन्धि छानविन गर्ने कार्यादेशसहित सो विशेष समितिको मंगलवार…

इजरायलको सेनाद्वारा रफाहमा हमासका आधा सेना पराजित गरेको दाबी

काठमाडौँ: इजरायलको सेनाले गाजाको रफाहमा हमासका करिव आधा सेनालाई पराजित गरेको दाबी गरेको छ । रफाहमा ४० दिनभन्दा बढी समयदेखि लडिरहेको १६२ औं डिभिजनका सैनिकहरूले सहरमा करिव ५५० लडाकूहरूलाई मारेका र २२ इजरायली सैनिकहरूले लडाइँमा ज्यान गुमाएका…

गाजा संकट रोक्न हंगेरीद्वारा अन्तर्राष्ट्रिय कारबाहीको आह्वान

काठमाडौँ: हंगेरीका विदेश तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा संकटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले यो द्वन्द्वमा…

एरिकासँग शिरिष फाउण्डेसनको एक वर्षे सम्झौता

काठमाडौँ: चीनको हान्चाउमा सम्पन्न १९ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउण्डेसनबीच सम्झौता भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच फाउण्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो ।…

प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैनः प्रभु साह

काठमाडौँ: आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,…

शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छुः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ: शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मंगलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

अध्यक्ष ठाकुरको प्रश्नः जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु…

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण

काठमाडौँ: संघीय संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । .. मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण…

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छः अब्दुल खान

काठमाडौँ: जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,…

निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छः प्रमुख सचेतक परियार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतीमा नबनेको भन्दै यसकारण बजेटको विरोध हुने गरेको बताउनु भयो । उहाँले…