Browsing Category
समाचार
नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै
काठमाडौँ: नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।
बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ…
असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै
काठमाडौँ: राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ ।
बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार…
रुसको प्यासिफिक फ्लीटद्वारा सैन्य अभ्यास शुरु
काठमाडौँ: रसियाको प्यासिफिक फ्लीटले जुन १८ देखि २८ सम्म हुने तय गरिएको अभ्यासको भागको रूपमा आफ्नो सेना तैनाथ गर्न शुरु गरेको छ । प्यासिफिक फ्लीट सेनाहरूले आफ्नो आधार स्थानहरूबाट नियोजित द्विपक्षीय अभ्यास भित्र तोकिएका क्षेत्रहरूमा तैनाथी…
मलावीको विमान दुर्घटनाको छानबिन गर्न विदेशी विज्ञहरूले सहयोग गर्ने
काठमाडौँ: मलावियाका राष्ट्रपति लाजरस चकवेराले सरकारले जुन १० मा देशका उपराष्ट्रपति साउलोस चिलिमा र अन्य अधिकारीहरूको ज्यान लिने विमान दुर्घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग गर्ने बताउनुभएको छ । मलावीको राजधानी…
इद उल–अधाको अवसरमा टर्कीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, १ हजार ३२७ घाइते
काठमाडौँ; टर्कीमा मनाइने प्रमुख इस्लामिक चाड इद अल–अधाको अवसरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै १ हजार ३२७ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । ईद अल–अधा बिदाको दोस्रो दिन सोमवार देशमा कुल ८२४…
लेबनानी गाउँमा इजरायली हवाई हमलाः १ जनाको मृत्यु, ९ घाइते
काठमाडौँ: दक्षिणी लेबनानी गाउँमा इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । इजरायली ड्रोनहरूले दुई कारहरूमा छ वटा मिसाइलहरू प्रहार गरेका थिए । पहिलो कारमा एक नागरिकको मृत्यु भएको हो भने दोस्रो कारमा…
राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छः मन्त्री तामाङ
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताउनुभएको छ ।
बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन…
संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा
काठमाडौँ: सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।
बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून…
सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट
काठमाडौँ; सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद…
जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर लुटेः सांसद झा
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर लुट गरिरहेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद झाले यस्तो बताउनुभएको हो ।…