Browsing Category
समाचार
नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बीएण्डबी अस्पतालले राख्यो रेकर्ड
काठमाडौँ । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीन वटा रोबोटिक सर्जरी भएको हो ।
वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. नूतन शर्माले नेपालमा पहिलो पटक रोबोटबाट ३ जना…
अन्डाको मूल्य साढे १६ रुपैयाँ
काठमाडौँ: किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम…
कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ कमल गाउँपालिका-५ सावित्रा…
लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ
काठमाडौँ: नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत ठगी गरेको आरोपमा…
महाधिवेशनका अवसरमा नेकपा एसको र्याली
काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन आज बिहानदेखि काठमाडौंको प्रज्ञा भवनमा उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिइरहेका…
३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ - कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो…
रास्वपा सभापति लामिछानेसँग महामन्त्री ढकालको अर्को माग
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद बढ्दै जाँदा महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बैठकमा महामन्त्रीले बुझाएको समीक्षायात्राको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ।…
म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो
काठमाडौँ: म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरू आइतबार दिउँसो आलु खन्दै । म्याग्दीका कृषकलाई आलु भित्र्याउने चटारो छ । यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ ।
प्रचण्ड र ओलीबीचको भेटमा रबि मिसिए
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्।सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।प्रधानमन्त्री…
दाङमा ससुराको गोठमा आगजनी गर्ने बुहारी पक्राउ
काठमाडौँ : दाङको बङलाचुली गाउँपालिका–५ मा ससुराको गोठमा आगजनी गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गर्ने उनकी बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारण…