Browsing Category
समाचार
कुटपिटबाट तीनजना घाइते एकको मृत्यु
काठमाडौँ: अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घाइतेमध्ये धुव्र र पुस्कर विक…
सुपर न्यादीको बिजुली अर्को वर्ष
काठमाडौँ: लमजुङको उत्तरी भेग ङादीखोलामा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् परियोजनाबाट अर्को वर्षमात्रै विद्युत् उत्पादन हुने भएको छ ।मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादीखोलामा निर्माणाधीन उक्त…
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै
काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ ।सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको…
बाढी प्रभावित भन्छन् : ‘अब हाम्रा दुःखका दिन सुरु भए’
जिल्लाको भजनी नगरपालिका-३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन ।
“असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा…
छारेखण्ड सडकमा यातायात सुचारु
काठमाडौँ: कर्णाली करिडोरको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यायातायका साधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले (सुनाखाडा) बिहीबार बिहानबाट यातायात सुचारु गरेको हो ।
समितिले निर्णय गरेर सो खण्डको…
सरकारी कार्यालयमा स्वदेशी काठमात्रै उपयोग हुने गरी कानून बनाउनुपर्छ : वनमन्त्री साह
काठमाडौँ — वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा राखेका जिज्ञासाको जवाफ…
स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल
काठमाडौँ: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उहाँले नागरिकको…
वीरगञ्ज भन्सारको राजस्व घट्दैछ
काठमाडौँ: मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा…
रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् ।
प्रधानमन्त्रीसँगको…
कोशी सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड
काठमाडौँ: ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय…