Browsing Category
समाचार
गठबन्धन फेरबदल शंकाको घेरामा
काठमाडौँ: देशले अब प्रत्यक्ष कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचन प्रणाली, प्रदेश संरचनाको विघटन र स्थानीय संरचनालाई थप मजबुत बनाउने गरी संविधान संशोधन हुनुपर्ने आवश्यकता महसुस गरिरहेको छ । यस्तो प्रकारको व्यवस्था ठीक हुन सक्छ भन्ने कुरामा…
कैलालीको जनजीवन प्रभावित
कैलाली – लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र…
बागमतीमा एमालेका मन्त्रीले आज राजीनामा बुझाउँदै
काठमाडौं: संघमा नयाँ सत्ता समिकरण बनेपछि नेकपा (एमाले) का मन्त्रीहरू आज बागमती प्रदेश सरकारबाट बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज…
फ्रान्सेली संसदीय चुनाव : वामपन्थी गठबन्धन उदायो, दक्षिणपन्थी दल तेस्रो स्थानमा
काठमाडौँ: फ्रान्सको संसदीय चुनावमा वामपन्थी दलहरूले सबैभन्दा बढी सिट ल्याउन सफल भएका छन् । चरम दक्षिणपन्थी दल न्यासनल र्यालीले बहुमत ल्याउने प्रक्षेपण गरिए पनि न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन चुनावी नतिजामा अगाडि…
पहिरोमा परि एक जनाको मृत्यु
काठमाडौँ: डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो।
शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा…
आत्मनिर्भर बन्दै सदा समुदायका महिला
काठमाडौँ :उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन्। यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जंगलबाट दाउरा संकलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका…
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
काठमाडौँ : १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन। बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन्।बिहानदेखि…
हुम्लाका अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले रोकाय र धामीसहित पालिकाका तत्कालीन निमित्त प्रमुख…
मुगुमा लुट आतंक गिरोहका तीनजना समातिए
काठमाडौँ: मुगु- जिल्लाका गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना हतियारसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।घटनामा संलग्न अन्य पाँच जना अझै…
हत्या आरोपमा छोरा पक्राउ
आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्।
लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी…