Browsing Category
समाचार
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्नेगरी पाठ्यक्रम तयार पार्नुस्’
काठमाडौँ,: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर एमडी, एमएस, एमएसीको पाठ्यक्रम निमार्ण गर्न आयोजीत दुई…
अपराध अनुसन्धानमा सफल नौ घटना
काठमाडौँ: मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो…
सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा…
सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक
काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि मंगलबार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनबारे आफूलाई थाहा नभएको बताएका छन् । सरकारले अधिवेशन आह्वान नगरेको र कसैले अधिवेशनबारे सरकारसँग समन्वय नगरेको…
मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् ।
आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी…
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीमा वाटर ड्रोनको प्रयोग
काठमाडौं : पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ।
बेपत्ता भएको लामो समयसम्म पनि दुई बस र यात्रु फेला नपरेपछि प्रहरीले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन,…
स्रोतमै फोहर वर्गीकरण गर्न आग्रह
काठमाडौं महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ ।
उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै महानगरले स्रोतमै फोहरको वर्गीकरण गर्ने…
यात्रुको खोजी र पहिचानमा जुट्यो सुरक्षाकर्मी
काठमाडौं: शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको खोजीका लागि विशेष उपकरणसहित १२ जनाको भारतीय टोली रूपन्देहीको बेलहिया नाका हुँदै घटनास्थलमा आइपुगेको छ ।
४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स…
९३५ व्यापारीलाई ३ करोड ७५ लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने आरोपमा दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।
बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार…
एनसीएचएल र आइएमएस सफ्टवेयरबिच सम्झौता
काठमाडौं : नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटलाइज गर्न गराउन एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सहकार्य भएको छ । काठमाडौंमा जारी सीइओ वर्कशपमा दुई…