Online News Portal
Browsing Category

समाचार

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित

काठमाडौँ:भुटानको थिम्पुमा सम्पन्न ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। १८ वर्षीय श्रेष्ठले २१ वर्षमुनिको ८४ केजी तौल समूहमा भारतका शुभाकान्त विस्वाललाई पराजित गर्दै स्वर्ण जितेका थिए। विगत १० वर्षदेखि…

काँकडभिट्टा नाकाबाट करिब १९ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात

काठमाडौँ: पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा   १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत…

सिमलताल दुर्घटनामा परेका बेपत्ता बस र यात्रुको खोजी जारी

काठमाडौं:नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन…

११ दिनको सुत्केरी र बहिनीको निसास्सिएर मृत्यु

काठमाडौँ: जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।मायालक्ष्मी ११ दिनको सुत्केरी हुन्…

बाढीका कारण चैते धान खेतमै नष्ट

काठमाडौँ: कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा…

निपाह भाइरसबाट एक बालकको मृत्यु , ६० जनामा संक्रमण पुष्टि

काठमाडौँ: भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ 'हाई अलर्ट' जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क…

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो

काठमाडौँ: पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको १७ हजार…

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं: नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४५ रुपैयाँ ३९…

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ:अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १(क)बाट निर्वाचित चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२)…

अमृता कोइराला घुससहित पक्राउ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्।औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिई गएको…