Online News Portal
Browsing Category

समाचार

इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान

काठमाडौं :’यहाँको हुवासस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । मासिक ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी…

राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउँदै गयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानको रक्षा कसले गर्छ भन्दै संसदमा प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उनले सरकारले नै संविधानको भावना विपरीत सरकारले काम…

चीनतर्फ जाँदै गरेका एक व्यक्ति अमेरिकी डलर सहित पक्राउ

काठमाडौं:  ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको…

वर्खा याममा धेरै कान पाक्छ कसरी बच्ने ?

काठमाडौँ:बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा…

नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो

काठमाडौँ:अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले वास्थ्यमन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा…

दूध उत्पादक भुक्तानी नपाएपछि किसान निरुत्साहित

काठमाडौँ:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन बढ्ने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन्। बगालेले भने, ‘अहिले दूध…

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिं लामाको दाबी पेश

काठमाडौँ: बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेश गर्दै छन्…

पूर्व राज्यमन्त्री रायको हत्या

काठमाडौं: सर्लाहीमा आइतबार राति भएको पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) खटिएको छ। सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धानका लागि टोली पठाएको छ। शरीरमा धारिलो…

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाई प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नु भएको हो । विशेष…

प्रमुख गन्तव्य मुलुकमा श्रमिक कटौतीको असर, नेपालीका लागि खुम्चिँदै अवसर

काठमाडौँ:  प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । रोजगारीको अवसर खुम्चिँदै जाँदा श्रमका लागि बिदेसिने नेपालीको संख्या घटिरहेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको…