Online News Portal
Browsing Category

समाचार

अस्पताको भीड व्यवस्थापनका लागि ९ बुँदे सर्कुलर कार्यान्वयन भए नभएको जानकारीका लागि मन्त्रालयमा…

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले २०८१ / ०४ / ०४ मा संघीय अस्पताल प्रमुखलाई जारी गरेको ९ बुँदे सर्कुलर लागू भए नभएको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जुम मीटिंग मार्फत जानकारी लिएका छन् । आज बिहान मन्त्रालयमा भएको…

समाजवादीको केन्द्रीय कमिटी बन्ने

काठमाडौँ :नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । महाधविशेनको मुखमा बसेको केन्द्रीय सचिवालयको बैठकले १ सय १९ बाट बढाएर २ सय १९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । यही असार १६ देखि काठमाडौंमा…

चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घण्टासम्मै लाइसेन्स छपाइको काम भइरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए…

सौर्य एयर दुर्घटनाका घाइते पाइलटको अवस्था कस्तो छ ?

काठमाडौं:  साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको छ भने ढाडको एउटा…

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिइने

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरूका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र…

गौशाला २६ सन्दीपविरुद्ध सर्वोच्च नजाने

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ सर्वोच्च नजाने निर्णय लिएकी छन्। उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै उच्च सरकारी वकिल कार्यालय तथा…

आफन्तलाई मृतकको शवआजै दिइने

काठमाडौं : विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । सबै शवको पोष्टमार्टम…

मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ:मिर्गौला रोगबाट पीडित मेयर नकर्मीको गए राति निधन भएको हो। वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले बताए। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। पछिल्लो एक महीनायता समस्या…

राष्ट्रिय खेलकुदको मेला

काठमाडौँ: साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं : मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका प्रा.डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए । अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए…