Browsing Category
समाचार
कांग्रेसमा कुनै मतभेद छैन, राष्ट्रिय भेला बोलाउने हल्ला कपोकल्पित
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको राष्ट्रिय भेला बोलाइने भन्ने चर्चा आधारहीन भएको स्पष्ट पारेको छ। राष्ट्रियसभा निर्वाचनपछि देउवा–खड्का पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हल्ला चलेपछि उक्त समूहले त्यसलाई…
हिमपातले सुदूरपश्चिमका राजमार्ग ठप्प, किसानमा भने खुसी
बैतडी । लगातारको हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा परेको हिमपातले दशरथचन्द र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै पूर्ण रूपमा…
सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ८२ हजारमा कारोबार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जसले नयाँ रेकर्ड…
परम्परागत सीप जोगाउँदै भोजपुरमा राडीपाखी बुन्ने तालिम, महिलालाई आयआर्जनको अवसर
काठमाडौँ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले परम्परागत सीपको संरक्षण र स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ। माघ ४ गतेदेखि फागुन ४ गतेसम्म चल्ने एक महिनाको तालिममा पाँचजना स्थानीय महिलाको…
अटिजम भएका बालबालिकाको जीवन सहज बनाउन अभिभावकको भूमिका निर्णायक
काठमाडौँ : पछिल्लो समय बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) को समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। अटिजम स्नायु तथा विकाससम्बन्धी अवस्था हो, जसको पहिचान विशेष परीक्षणभन्दा पनि बालबालिका, अभिभावक र चिकित्सकबीचको…
बर्षौ देखि अलपत्र सेती लोकमार्ग निर्माणमा हेमराजको ठोस कदम,मन्त्री घिसिङ्गको साथ्
काठमाडौँ : बर्षौ देखि बिभिन्न बहाना देखाउदै सुदुरपश्चिमका बिकट जिल्ला अछाम बाजुरा लगायत जोड्ने सेती लोकमार्गको निर्माण काम रोकिदै आएको थियो। देशमा जब जेन्जी आन्दोलनले सफलता पायो र युवा शक्ति जुरमुरायो। तेस्तै लामो समयदेखि सामाजिक राजनीतिक…
शान्त र भयरहित निर्वाचनका लागि उपराष्ट्रपतिको अपिल
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
२२ पुसमा जारी सन्देशमार्फत…
नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा लगाउने जर्सी सार्वजनिक
काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीले आसन्न टी२० विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
नेपाली राष्ट्रिय पुरुष टोलीले…
अमेरिकी सैन्य कारबाहीले भेनेजुएला संकट गहिरियो
काठमाडौं । भेनेजुएलामाथि अमेरिकाले सैन्य आक्रमण गरेको दाबीपछि अन्तर्राष्ट्रिय राजनीतिक तनाव तीव्र बनेको छ। भेनेजुएला सरकारले यस घटनालाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर आक्रमणको संज्ञा दिँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठक…
चुनावी प्रतिबद्धतामा सरकार असफल: कर्णाली मुख्यमन्त्री
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारमाथि प्रतिनिधिसभा सदस्य निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनप्रति सरकार स्पष्ट नभएको उनको भनाइ छ।
शनिबार पुस १९…