Browsing Category
शिक्षा
चिसोले तराईको जनजीवन प्रभावित, नेपालगञ्जमा विद्यालय बिदा
काठमाडौँ; केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढेको हो। यसैगरी, मोरङ, सुनसरीलगायत जिललामा पनि बिहानैदेखि हुस्सु…
विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : मन्त्री भट्टराई
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य…
चौधौँ वार्षिक उत्सवका अवसरमा वेद इन्टरनेशनल एजुकेशनद्वारा ‘एजुकेसन फेयर’ को आयोजना
काठमाडौँ : वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेदले ४ सयभन्दा बढी विद्यार्थीहरूले सहभागितामा बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको…
त्रिविका उपकुलपति बरालमाथि एमाले महासचिव पोख्रेलको गम्भीर आरोप, मेरिटोक्रेसीको भद्दा नाटक
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले मेरिटोक्रेसीको नाममा आफूले चाहेको व्यक्ति नियुक्ति गर्नेगरी छनोट समिति गठन गरेको आरोप लगाएका छन् । आइतबार राती सामाजिक सञ्जाल…
शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय शिक्षा दिवसमा गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा…
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौँ: फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई…
भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त…
कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन
काठमाडौँ; राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै…
विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन :शिक्षामन्त्री भट्टराई
काठमाडौँ:शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले हस्तक्षेपका लागि आफूले कसैलाई नगुहारेको बताइन् ।…
क्यानडा पढ्न जाने नेपाली विद्यार्थी र अभिभावकलाई दूतावासका सुझाव
काठमाडौं : क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दूतावासले सात बुँदे सुझाव दिएको छ ।
एक सूचना जारी गर्दै दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदीका बारेमा पर्याप्त खोजी गर्न…