Online News Portal
Browsing Category

शिक्षा

आजबाट एसईई परीक्षा सुरू: जापानमा इमेलमार्फत प्रश्नपत्र पठाइयो

काठमाडौँ : नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ, जसमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन्। परीक्षा बिहान ८ बजे देशभरका २,०७९ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। विशेष रूपमा,…

मुख्यमन्त्रीको एसईई परीक्षा केन्द्राध्यक्ष नियुक्तिमा ध्यानाकर्षण

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहीँ आउँदै गरेको बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि केन्द्राध्यक्ष नियुक्ति प्रक्रियामा ध्यानाकर्षण गराएका छन्। उनले सम्बन्धित केन्द्र रहेको…

चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लङ्घन गर्दै शुल्क असुली, डेन्टल विद्यार्थीहरूको विरोध प्रदर्शन

काठमाडौँ : चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूको व्यावहारिक तालिमका लागि ल्याब र बिरामी कलेजहरूले निःशुल्क व्यवस्था गर्नुपर्ने निर्देशन दिएको थियो। तर, केही कलेजहरूले यस निर्देशनको उल्लङ्घन गर्दै विद्यार्थीहरूबाट…

मन्त्री र मेयर समूहको विवादका कारण नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौँ: धादिङ जिल्लाको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको छ। निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि क्याम्पस प्रशासनले…

नेविसंघको दुई समूहबीचको उम्मेदवारीले त्रिवि विश्वविद्यालय क्याम्पसमा अन्तिम नामावली प्रकाशनमा ढिलाइ

काठमाडौँ : काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूह—दिपकराज जोशी र अनोज कार्की—ले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। …

स्ववियु निर्वाचन कार्यालयमा आगजनी

काठमाडौँ : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको कार्यालयमा आगजनी भएको छ। नेविसंघको आधिकारिक मान्यता प्रज्ज्वल विष्टको समूहलाई दिइएपछि असन्तुष्ट बनेको शेखर कोइराला पक्षले निर्वाचन…

गृहमन्त्रीद्वारा स्ववियू निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीलाई निर्देशन

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्। बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा उनले…

हल्ट प्राइज आईओई पुल्चोक क्याम्पस ग्राण्ड फिनाले सम्पन्न, टिम निर्वतशोधक विजेता

काठमाडौँ :हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले यलो पगोडा, कान्तिपथमा सम्पन्न भएको छ। प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा टिम निर्वतशोधक विजेता घोषित भयो। विजेताले रु. २०,००० नगद, मेडल, अवार्ड, प्रमाणपत्र, र…

चिकित्सा शिक्षा आयोगको बैठकमा आवासीय चिकित्सकको भत्तासम्बन्धी प्रस्तावमा छलफल

काठमाडौँ: चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गरेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा भएको…

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी  खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । …