Online News Portal
Browsing Category

राजनीति

बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिए

काठमाडौँ : बागमती प्रदेशको नेतृत्वमा नयाँ युग सुरु भएको छ। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी बागमती प्रदेशका पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्।…

निजामती विधेयकमा चलखेल: सभापति खतिवडा र सचिव दुरा दोषी ठहर

काठमाडौं : संघीय निजामती सेवासम्बन्धी विधेयकमा भएको भनिएको "कुलिङ अफ पिरियड" विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले झण्डै एक महिनाको अध्ययनपछि अन्ततः प्रतिवेदन सार्वजनिक गरेको छ। २९ दिनको अध्ययन, कागजात संकलन र लामो बहसपछि,…

अहिलेसम्म जिवित रहेँ, फेरि एकचोटि क्रान्ति गर्नुपर्छ: प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ऐतिहासिक "बोत्ले स्मृति दिवस"मा नयाँ खालको क्रान्ति गर्ने ठोस संकल्प व्यक्त गरेका छन्। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मारक कार्यक्रममा उनले…

“ट्रम्पको भारत ट्यारिफ: नेपालको अर्थतन्त्रमा जोखिम वा अवसर?”

काठमाडौँ, अगस्ट ३ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने विभिन्न वस्तुमा २५% ट्यारिफ लगाउने घोषणाले गत शुक्रबारदेखि दक्षिण एसियाली क्षेत्र तरङ्गित छ। यस नीतिले भारतसँगको घनिष्ट व्यापारिक निर्भरताका कारण नेपालको अर्थतन्त्रमा…

“नक्कली भुटानी शरणार्थी काण्ड : आज अदालतमा बहुचर्चित सुनुवाइ”

काठमाडौं, १८ साउन — नेपालमा निकै चासो र चर्चा पाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फेरि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। बहुचर्चित यो मुद्दाको सुनुवाइ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमा तोकिएको छ।…

भूमिहीनलाई जग्गा, जनतालाई अधिकार: सांसद चौधरीको प्रतिबद्धता पुरा

बर्दघाट, नवलपरासी । प्रतिनिधिसभा सांसद बिनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका…

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी, मुख्यमन्त्री लामालाई पराजित

काठमाडौँ :  बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दै मुख्यमन्त्री बहादुरसिंह लामालाई हराए। निर्वाचन समितिका अनुसार…

“उद्योगी-व्यवसायीको साथमा छौं,” देउवाको आश्वासन

काठमाडौं, साउन १३ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक पुनरुत्थानका लागि उद्योगी र व्यवसायीहरूसँग सहकार्य गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित…

समाजवादी मोर्चा नयाँ ढाँचामा अघि बढ्ने तयारीमा

काठमाडौं, साउन १३ — देशको वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्न समाजवादी मोर्चा अब नयाँ ढंगबाट अघि बढ्ने तयारीमा छ। मंगलबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एस) पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा…