Browsing Category
राजनीति
नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ : उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको…
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ ।
आईतवार मध्यान्ह उहाँ भारत भ्रमणमा निस्किनुभएको हो । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ भारत जानुभएको हो । उहाँलाई बिदाई गर्न सभामुख…
ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः झलनाथ खनाल
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा…
समाजवादी क्रान्तिबारे घनश्याम भुषालः एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले…
निर्माण व्यवसायीहरुले गुणस्तरीय काम नगर्दा जिल्लामा विकास योजना लैजाने वातावरण छैनः सांसद तामाङ
काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुले गुणस्तरिय काम गर्न छाडेको बताउनुभएको छ ।
शनिवार निर्माण व्यवसायी महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै सांसद तामाङले यस्तो…
सञ्चारमन्त्री शर्माको स्वस्कारोक्तिः मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री शर्माले राष्ट्र र…
जसपा नेपाल विभाजन भएको छैनः अध्यक्ष यादव
काठमाडौँ: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गर्नुभएको छ ।
शनिवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गर्नुभएको हो । उहाँले…
सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः ओली
काठमाडौँ:सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना…
ओलीको स्पष्टिकरणः एमालेलाई समाप्त हुन नदिन संसद विघटन गर्नुप¥यो
काठमाडौँ:नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति…
२०८४ सालसम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
काठमाडौँ: शिक्षामन्त्रीमाथि ओलीको अभिव्यक्ति स्त्रीद्वेषीः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित…