Online News Portal
Browsing Category

राजनीति

संविधानका कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्छः उपसभापति वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्ने बताउनुभएको छ । जनकपुरमा सोमवारबाट शुरु भएको जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय…

मुलुकमा प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छः दमननाथ ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा प्रभावकारी प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले कम्युनिष्टहरुको बाहुल्यता हुनुभएको प्रजातन्त्र नभएको जिकिर पनि गर्नुभयो । शैलजा आचार्यको…

सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला

काठमाडौँ : सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ । काँग्रेस नेता…

सरकारलाई माओवादी केन्द्रकी सांसद बेल्बासेको दबाबः दुध किसानको भुक्तानी छिटो दिइयोस्

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले…

काँग्रेस सांसद ढुंगानाको टिप्पणीः सुशासनका घण्टी बजाउनेहरु नै त्यसको बिरुद्धमा छन्

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा…

ओलीलक्षित माओवादी केन्द्रका सांसद आलेको टिप्पणीः संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो

काठमाडौँ  :  नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा…

कुमारी चोक र केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था…

काठमाडौँ : कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन लिएको छ । सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले…

वैदेशिक सहयोग परिचालन प्रक्रिया खुकुलो बनाउन गैरसरकारी संस्थाले थाले राजनीतिक लबि

सार्वजनिक लेखा समिति भन्छः गैरसरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली लागू गर समाज कल्याण परिषद्को कामकारवाहीमा संसय÷सहजिकरण समितिको क्षेत्राधिकार बिस्तार गरिँदै विकास विज्ञ भन्छन्ः ऐनमा नै नभएको सहजीकरण समितिमा सबैभन्दा बढी परियोजनाका…

महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैनः माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले…

किन दुई दिन पछि धकेलियो प्रतिनिधि सभा बैठक ?

काठमाडौँ : संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको बताएको छ । आईतवार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि…