Browsing Category
राजनीति
एआईजी कार्कीः जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए
काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी…
प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीद्वारा आगजनी
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आगजनी गरिएको छ।
स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीको एक समूहले मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओलीको निवासलाई लक्षित गर्दै आगजनी गरेका…
झापामा प्रहरीको गोली प्रहार, दुई जना गम्भीर घाइते
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको बिर्तामोडमा मंगलबार जेनजेड (Gen Z) युवाहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा…
अमेरिकी जहाजलाई खतरामा पारे भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी
काठमाडौं : अमेरिका र भेनेजुएलाबीचको तिक्त सम्बन्ध फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजको वरिपरि खतरनाक तरिकाले उडान भरेमा ती विमानलाई खसालिने चेतावनी दिएका छन्।
यो चेतावनी दुई…
देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल
ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्।
गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा भारत र चीनबीच भएको लिपुलेक सम्झौता नेपालको स्वामित्वविपरीत रहेको भन्दै प्रष्ट आपत्ति जनाएका छन्।
बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको…
नेपालमा सामाजिक सञ्जालमाथि कडा नियमन: ७ दिनभित्र दर्ता नगरे ब्लक हुने
काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा नियमन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठक (श्रावण २५, २०८२) मा भएको निर्णयअनुसार, फेसबुक, एक्स, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूले ७ दिनभित्र सञ्चार तथा…
एमाले केन्द्रीय सदस्य ऐन महर एक घण्टामै हाजिरी जमानीमा रिहा
काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्।
विद्युतीय अपराधसँग सम्बन्धित उजुरीका आधारमा प्रहरीले महरलाई पक्राउ गरेको थियो। साइबर…
ओली ‘कामचलाउ’ प्रधानमन्त्री भएको दाबीमा सर्वोच्चमा सुनुवाइ भदौ १७ मा
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कामचलाउ’ मात्र भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटबारे छलफल भदौ १७ गते गर्ने निर्णय गरेको हो।…
मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथो पटक म्याद थप
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ।
यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद…