Browsing Category
राजनीति
ओलीको संसद् सम्बोधनका बीचमा देउवाको आगमन, ‘गठबन्धन २०८४ सम्मै’ भन्ने प्रधानमन्त्रीको स्पष्ट संदेश
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा सम्बोधन गरिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा प्रवेश गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन आधा सकिएको बेला देउवा पुगे र…
अमरेश सिंहको आरोप — ‘ठूला नेताविरुद्ध बोल्ने स्वतन्त्रता हराउँदै’
काठमाडौं : प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले देशमा शीर्ष नेताहरूविरुद्ध स्वतन्त्र रूपमा बोल्ने वातावरण हराउँदै गएको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन ठूला पार्टीका शीर्ष नेताहरू — केपी शर्मा ओली, शेरबहादुर देउवा…
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती
काठमाडौं : गण्डकी प्रदेश सरकारले आफ्नो प्रशासनिक ढाँचा पुनर्गठन गर्दै सबै सात निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। यससँगै प्रदेशमा १८५ कर्मचारीको दरबन्दी पनि कटौती गरिने भएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, यो कदमले तत्काल…
गगन थापा : “पुराना नेताले सन्यास लिएको दिन म सबैभन्दा खुसी हुनेछु”
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीति लामो समयदेखि उस्तै अनुहार, उस्तै शैली र उस्तै नेतृत्वको जालोमा अड्किएको आरोप लगाएका छन्। उनका अनुसार, मुलुकको राजनीति "डेलिभरी…
पार्टी एकताको सरगर्मीमा नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा घण्टाभरको गोप्य वार्ता
काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तीवनमा करिब एक घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ।
श्रेष्ठको निवासमा बसेको उक्त छलफल पार्टी एकताको…
बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिए
काठमाडौँ : बागमती प्रदेशको नेतृत्वमा नयाँ युग सुरु भएको छ। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
उनी बागमती प्रदेशका पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्।…
कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
https://malikakhabar.com/7827-2/
निजामती विधेयकमा चलखेल: सभापति खतिवडा र सचिव दुरा दोषी ठहर
काठमाडौं : संघीय निजामती सेवासम्बन्धी विधेयकमा भएको भनिएको "कुलिङ अफ पिरियड" विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले झण्डै एक महिनाको अध्ययनपछि अन्ततः प्रतिवेदन सार्वजनिक गरेको छ।
२९ दिनको अध्ययन, कागजात संकलन र लामो बहसपछि,…
अहिलेसम्म जिवित रहेँ, फेरि एकचोटि क्रान्ति गर्नुपर्छ: प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ऐतिहासिक "बोत्ले स्मृति दिवस"मा नयाँ खालको क्रान्ति गर्ने ठोस संकल्प व्यक्त गरेका छन्। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मारक कार्यक्रममा उनले…
“ट्रम्पको भारत ट्यारिफ: नेपालको अर्थतन्त्रमा जोखिम वा अवसर?”
काठमाडौँ, अगस्ट ३ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने विभिन्न वस्तुमा २५% ट्यारिफ लगाउने घोषणाले गत शुक्रबारदेखि दक्षिण एसियाली क्षेत्र तरङ्गित छ। यस नीतिले भारतसँगको घनिष्ट व्यापारिक निर्भरताका कारण नेपालको अर्थतन्त्रमा…