Online News Portal
Browsing Category

राजनीति

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ: राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारण गरेर राप्रपा नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको हो । बैठकमा अध्यक्ष…

एमाले उपाध्यक्षको पुस्तक बिमोचित

काठमाडाैं  :नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले…

भीम रावललाई एमालेको जवाफ– गालीगलाैजले देश बन्दैन

काठमाडौँ: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरूको कुनै तुक नभएको बताएका छन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि…

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने…

मीनबहादुरको बचाउमा उत्रिएका सूर्य थापाको टिप्पणी : उहाँ आईकन मान्छे हो

काठमाडौं:  नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले भाटभटेनीका मालिक मीनबहादुर गुरूङ नेपालको आइकन मान्छे भएको भन्दै प्रशंसा गरेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार…

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी…

रवि लामिछानेको बयान शुरु

काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताका रकम अपचलनको अभियोगसहित तीन मुद्धा लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारदेखि बयान शुरु भएको छ ।…

संरचनागत र नीतिगत सुधार गरेर संघीयता कार्यान्वयन हुन्छ : सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हाँसिल गर्न अगाडि बढिरहेको बताएका  छन्। नेपाल प्रशासनिक  प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एंव…

रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने

काठमाडौँ; पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान…

त्रिभुवन विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै…