Online News Portal
Browsing Category

राजनीति

सिंहदरबारमा प्रचण्ड-माधव भेट, राजेन्द्र श्रेष्ठ पनि सहभागी

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । सिंहदरबारमा उनीहरूबीच केहीबेरअघिदेखि भेटवार्ता चलिरहेको हो…

रवि लामिछाने काठमाडौं आउँदै, आइतबार बिहानै ८ बजे अदालतमा हाजिर हुने

काठमाडौं: सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको लागि पोखराबाट निस्किएका छन् । यसअघि हवाईमार्गबाट काठमाडौं आउने भनिएकोमा अहिले लामिछाने समर्थकहरुको ठूलो डफ्फासहित स्थलमार्ग…

रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा…

रवि लामिछानेलाई रिहा गर्न आदेश, ६५ लाख धरौटी माग

काठमाडौँ: रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन कास्की जिल्ला अदालतले आदेश दिएको हो । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश…

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा

काठमाडौँ: पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूबारे आदेश आउन लागेपछि जिल्ला अदालत कास्कीमा चहलपहल बढेको छ। …

स्वर्णलक्ष्मी सहकारी- रविसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर

काठमाडौं :  सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा…

सहरिया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति

काठमाडौं:  नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् । …

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ: राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारण गरेर राप्रपा नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको हो । बैठकमा अध्यक्ष…

एमाले उपाध्यक्षको पुस्तक बिमोचित

काठमाडाैं  :नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले…

भीम रावललाई एमालेको जवाफ– गालीगलाैजले देश बन्दैन

काठमाडौँ: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरूको कुनै तुक नभएको बताएका छन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि…