Browsing Category
राजनीति
नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना छैन : महामन्त्री शर्मा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास विगतमा असफल भइसकेको भन्दै अब यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरूले अहिले…
“पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्झौता उल्लंघन, तीनकुनेमा हिंसात्मक घटना उक्साएको आरोप”
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक घटनाको मुख्य जिम्मेवार ठहर गरेका छन्।
संसदमा उनले पूर्वराजाले संविधानसभाको निर्णयपछि भएको सम्झौता…
राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने
काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्।
समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्।…
संसद् बैठकमा सत्तापक्ष र विपक्षीको हंगामा, १५ मिनेटका लागि स्थगित
काठमाडौँ : आइतबार प्रतिनिधिसभाको बैठक सत्तापक्ष र विपक्षी सांसदहरूबीचको विवादका कारण १५ मिनेटका लागि स्थगित भयो। बिहान ११:१५ बजे बोलाइएको बैठक करिब १ बजे सुरु भएलगत्तै दुवै पक्षबीच तीव्र बहस भयो।
सत्तापक्षले…
कांग्रेस नेता महरको माग: अन्नपूर्णमाथिको आक्रमणको छानबिन गरियोस्, पूर्वराजालाई पनि कारबाहीको दायरामा…
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको आक्रमणको कडा निन्दा गर्दै घटनामा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्।
शनिबार तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको…
एमाले महासचिवको माग: आपराधिक घटनामा संलग्न र निर्देशन दिनेलाई कारबाही गरिनुपर्छ
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न तथा निर्देशन दिनेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले राजावादीहरूको आन्दोलन हिंसात्मक, अराजक र प्रतिशोधात्मक रहेको…
कमल थापाको चेतावनी: हिंसा र अराजकताका दोषीलाई कारबाही हुनुपर्छ, निष्पक्ष छानबिनको माग
काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा भएको हिंसात्मक घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले हिंसा र अराजक गतिविधिको कुनै पनि बहानामा समर्थन गर्न नसकिने बताएका छन्।
…
तीनकुनेमा निषेधित क्षेत्र उल्लंघन गर्न खोज्ने राजावादीहरू प्रहरी नियन्त्रणमा
काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै भेला भएका राजावादी समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ।
सुरक्षाकर्मीहरूले…
राजावादीको प्रदर्शन: पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर र्याली
काठमाडौं : आज (चैत १५) काठमाडौंमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गरेका छन्। विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरूले तीनकुनेमा आयोजित सभामा सहभागिता जनाएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली…
संसद् बैठक अवरुद्ध: प्रदर्शनले सांसदहरूलाई सदन पुग्न कठिनाइ
काठमाडौँ : काठमाडौंमा शुक्रबार भएको प्रदर्शनका कारण सांसदहरूलाई संसद् भवन पुग्न कठिनाइ भएको छ। निर्धारित समयमा प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन, भने राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ।
विपक्षी दलहरूले…