Browsing Category
ब्यानर न्यूज
उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका
काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग…
प्रतिनिधिसभा सातौं साता लगातार अवरुद्ध : भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपाको बहिष्कार कायम
काठमाडौं: भिजिट भिसा दुरुपयोग प्रकरणले नेपालको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सातौं साता पनि अवरुद्ध भइरहेको छ। जेठ १३ गतेदेखि सुरु भएको अवरोध अहिले पनि यथावत् छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी…
बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिए
काठमाडौँ : बागमती प्रदेशको नेतृत्वमा नयाँ युग सुरु भएको छ। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
उनी बागमती प्रदेशका पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्।…
कक्षा १२ नतिजा सारांश: कसैले पनि ४.० जीपीए ल्याएनन्, अधिकतम ३.९६ मात्रै
काठमाडौं, २० साउन २०८२ — राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा कोही विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याउन सकेनन्। बोर्डका अनुसार, सर्वाधिक उच्च GPA मात्र ३.९६ रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले…
कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
https://malikakhabar.com/7827-2/
निजामती विधेयकमा चलखेल: सभापति खतिवडा र सचिव दुरा दोषी ठहर
काठमाडौं : संघीय निजामती सेवासम्बन्धी विधेयकमा भएको भनिएको "कुलिङ अफ पिरियड" विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले झण्डै एक महिनाको अध्ययनपछि अन्ततः प्रतिवेदन सार्वजनिक गरेको छ।
२९ दिनको अध्ययन, कागजात संकलन र लामो बहसपछि,…
अफ सिजनमा धनियाँको मूल्य विस्फोट: प्रतिकिलो ५ सय
काठमाडौं —बिहानीको तरकारी किनमेलमा निस्कँदा ‘धनियाँ पनि लानु पर्ने हो’ भन्ने कुरा अब सजिलै भन्न मिल्ने अवस्था छैन। पछिल्ला केही दिनदेखि बजारमा हरियो धनियाँको मूल्य अकस्मात् वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक…
“दैनिक १६० उजुरी, बढ्दो अपराध र सुरक्षाको चुनौती”
दैनिक १६० उजुरी, ७ जनाको सवारी दुर्घटनामा मृत्यु — प्रहरी तथ्यांकले देशको अपराध र सुरक्षाको चिन्ताजनक तस्वीर देखायो
काठमाडौं, १८ साउन — नेपाल प्रहरीको तथ्यांकले मुलुकमा अपराध र दुर्घटनाका घटना अत्यन्त चिन्ताजनक दरमा बढिरहेको देखाएको छ।…
“नक्कली भुटानी शरणार्थी काण्ड : आज अदालतमा बहुचर्चित सुनुवाइ”
काठमाडौं, १८ साउन — नेपालमा निकै चासो र चर्चा पाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फेरि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। बहुचर्चित यो मुद्दाको सुनुवाइ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमा तोकिएको छ।…
काठमाडौँको ट्राफिक समस्या समाधानका लागि निर्णायक कदम आवश्यक : मन्त्री दाहाल
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित र जनमैत्री बनाउन तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शनिबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात…