Online News Portal
Browsing Category

ब्यानर न्यूज

ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा

काठमाडौं: ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइएको छ। नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नगर परिक्रमा गराइएकाे हाे। गोवर्धनलाई र्‍यालीसहित…

आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं :  नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ । २१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको सावा ब्याज…

नेपालले क्यानडामा टी–२० श्रृङ्खला खेल्ने

काठमाण्डौ:  नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने भएको छ । क्यानडा क्रिकेटले आज खेलतालिका समेत सार्वजनिक गरेको छ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलापछि नेपाल, क्यानडा र ओमानले टी–२० श्रृङ्खला…

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।…

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

काठमाडौं: अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ। सम्झौतामा अस्पतालका प्रमुख…

बाँकेको सामुदायिक वनबाट बेवारिसे बन्दुक बरामद

काठमाडौं : प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय…

उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना

काठमाडौं ; नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग…

सांसद बिनोद चौधरीको अतुलनीय समाजसेवा भुकम्पदेखि कोरोनासम्म योगदानको कथा

काठमाडौँ : आज हामी नेपालका एक मात्र डलर अरबपति माननीय बोनोद चौधरीले गरेका सामाजिक कामको चर्चा गर्दै छौ। 2072 मा सक्तिसाली भुकम्प गयो। जस्को चपेटामा परेर करिब 7000 घर छेदबिछेद भए र लाखौ जनताहरु प्रभावित भए ,त्यो समय काहाली लाग्दो थियो,एक…

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार जना पुग्यो

काठमाडौँ:  डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।   इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  गत माघको दोस्रो…

निधारमा चन्दन वा तिलक किन लगाइन्छ ?

काठमाडौं: मन्दिरमा चन्दनको टिका लगाएको त अवश्य पनि देख्नु भएको होला । तर यो किन लगाइएको हो त । धेरैलाई यसको बारेमा जानकारी नहुन सक्छ । निधारमा तिलक वा चन्दन लगाउनु हिन्दु धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा…